
काठमान्डौ/नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गरेका छन् ।मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उनलाई पार्टीमा स्वागत गरेका हुन्। ।
एसमा स्थायी कमिटी सदस्य रहेका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए ।