स्वर्णिम वाग्लेका बुबा चढ्ने गरेको गाडी अज्ञात समूह द्वारा तोडफोड

Share:

काठमान्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गरेको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।प्रहरीले गएराति भएका घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

Share: