तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान

Share:

काठमान्डौ/तनहुँ १ मा ५१ प्रतिशतमात्र मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ६३ हजार ७ सय ५७ जनाले भोट हालेका छन् ।

 

उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् ।तनहुँ १ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र छन् ।

Share: