स्टाफ नर्स डाक्टरको घरमा झुण्डिएको अवस्थामा मृत फेला , नर्स र डाक्टरको सम्बन्ध समेत अन्योलमै
काठमान्डौ/काठमाडौंको बोहराटारमा एक जना स्टाफ नर्समृत फेला परेकी छन्।काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित सुजन ढकालको घरमा अन्दाजी २९ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनी मृत फेला परेको खबर पाए पछि प्रहरी वृत्त बालाजुबाट टोली खटिएको थियो। मृतक अनुमा घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।एसपी रिजालका अनुसार उनी विर अस्पतालमा स्टाफ नर्स पढाउँ थिन्। सुजन ढकाल भने विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत डाक्टर हुन्। ‘हिजो शव फेला परेको थियो। शव उठि सकेको छैन,’ एसपी रिजालले बताए । मृतक ढकालको घरमा अनुमा किन र कसरी पुगेकी थिइन् भन्ने खुलिसकेको छैन। उनीहरूबीचको सम्बन्ध पनि … Continue reading स्टाफ नर्स डाक्टरको घरमा झुण्डिएको अवस्थामा मृत फेला , नर्स र डाक्टरको सम्बन्ध समेत अन्योलमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed