उपचारपछि स्वदेश फर्किए काँग्रेस सांसद भण्डारी

Share:

काठमान्डौ/नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन् ।

 

आइतबार साँझ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्ध नगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन् ।

Share: