वर्षाका कारण नेपाल र यूएईबीचको खेल पुनः रोकियो

Share:

काठमान्डौ/एसीसी प्रिमियर कपमा नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेलमा वर्षा भएपछि पुनः रोकिएको छ ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनाउदा वर्षा भएपछि खेल रोकिएको हो । यसअघि पनि १५ ओभरमा ५८ रन बनाउदा वर्षाका कारण खेल रोकिएको थियो ।.

Share: