रविका सवारी चालक थापाको पशुपतिमा अन्त्येष्टि

228
0
Share:

काठमान्डौ/रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको अन्त्येष्टि गरिएको छ । वैशाख ४ गते चितवनमा एक घरको छतबाट खसेर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन मंगलबार निधन भएको थियो ।

 

थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । थापाको अन्तिम बिदाईमा लामिछानेसहित रास्वपा नेताहरू आर्यघाट पुगेका थिए । थापाका श्रीमती र दुई सन्तान छन् ।

 

  यो समाचार पढ्नुभयो:

 

 

 

रबिको सवारी चालक सम्भुको आजै पोष्टमार्टमपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

Share: