प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने सत्ता गठबन्धनको निष्कर्ष

115
0
Share:

काठमान्डौ/सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले विश्वास’को मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो ।

 

हिजो (शुक्रबार) मात्रै रास्वपाले सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो ।

Share: