झापामा बोलाइएको एमाले बैठक काठमाडौंमै हुने

123
0
Share:

काठमान्डौ/नेकपा एमालेले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक २८ गतेदेखि काठमाडौंमै हुने भएको छ ।

 

एमालेका नेता विष्णु रिजालका अनुसार संसदीय काममा समेत केन्द्रित हुनुपर्ने भएकाले २८ देखि ३० गतेसम्म झापामा तय भएको बैठक अब ललितपुरको च्यासलमा बस्नेछ ।

Share: