एमाले सचिवालय बैठक सुरु

132
0
Share:

काठमान्डौ/नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा भर्खरै सचिवालय बैठक सुरु भएको हो ।

 

२८ वैशाखदेखि ३० सम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो ।

Share: