एयर इन्डियाको जहाज काठमाडौं अवतरण हुन सकेन : बनारस डाइर्भट

103
0
Share:

काठमाडौँ/एयर इन्डिया (एआई २१५) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि बनारसतर्फ डाइभर्ट भएको छ।बुधबार दिउँसो करिब एक घण्टा काठमाडौं आकाशमा फन्को मारेर बनारसतर्फ डाइभर्ट भएको विमानस्थल कार्यालयले बताएको छ।

 

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार ‘टेल वीन’ (पछाडीबाट लागेको हावा)को कारणले अवतरणमा समस्या भएको हो। एयर इन्डियासँगै थप पाँच जहाज पनि सोही कारण अवतरणमा समस्या भइरहेको उनले बताए।

Share: