
काठमान्डौ/युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताउँनु भएको छ ।
जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि ‘जेट गठबन्धनू सृजना गर्ने बारे आफ’ ‘धेरै सकारात्मकू रहेको र निर्णय ‘नजिकै रहौको’ तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उहाँले बताउँनु भएको छ ।



