सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

149
0
Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

 

मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार एक सयले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: