काठममान्डौ/सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
काठमाडौंका तीन जिल्लामा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिदा दिइएको गृहमन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।