पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

133
0
Share:

काठमान्डौ/हाल देशमा पश्चिमी न्यूण चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Share: