प्रधानन्यायाधीश कार्कीको सुनुवाइ बिहीबार हुने

134
0
Share:

काठमान्डौ/प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ ।

 

संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

 

कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।

Share: