शंकरदास बैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

160
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेको थियो । बैरागीलाई प्रधानमन्त्रीले बिहीबार नै शपथ ग्रहण गराएका हुन् ।

Share: