मन्त्रिपरिषद्को नियमित बैठक सुरु

241
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

 

आजको बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने एक मन्त्रिले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक प्रत्येक मंगलबार बस्दै आएको छ ।

 

Share: