राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

152
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक  भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरका कार्यकारी  निर्देशक प्रा डा.रत्नमणि गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

 

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ ।

Share: