
काठमान्डौ/काठमान्डौबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनस् काठमाडौँमा नै अवतरण गरिएको छ ।
आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँमै अवतरण गरेको हो ।आइतबार बिहान ७स्५० बजे उडेको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौँमै फिर्ता भएको हो ।
जहाजमा ७९ जना यात्रु थिए ।