Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए श्रद्धाञ्जली – Lekhanpeeth

सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए श्रद्धाञ्जली

200
0
Share:

काठमान्डौ/अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु पत्नी स्वर्गीय सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन् । शुक्रबार अपराह्न बालुवाटार पुगेर लूले सीताको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

 

सीताको गएको बुधबार निधन भएको थियो । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू आजैमात्र नेपाल आएका हुन् ।

Share: