Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
४७ अंकले बढ्यो नेप्से – Lekhanpeeth

४७ अंकले बढ्यो नेप्से

268
0
Share:

काठमान्डौ/आर्थिक वर्ष २०८०/०८१ को पहिलो कारोबार दिन शेयर बजारमा उत्साह छाएको छ ।

 

सोमबार नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।

 

त्यस्तै, आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने कारोबारका आधारमा शिभम सिमेन्टस १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ रहने १३ वटा समूहमा एक समूह बाहेक बाकि १२ वटै समूहको सेयरमुल्य बढेको छ ।

Share: