Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्विटरले फेर्‍यो लोगो, ‘चरा’को ठाउँमा ‘एक्स’ – Lekhanpeeth

ट्विटरले फेर्‍यो लोगो, ‘चरा’को ठाउँमा ‘एक्स’

328
0
Share:

काठमान्डौ/अन्ततः एलन मस्कले ट्विटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ुएक्सु राखिएको छ । वेबमा ट्विटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ ।

 

कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्विटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए ।

 

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लिन्डा याकारिनोले पनि आज (सोमबार) लोगो परिवर्तन गर्ने र ट्विटरलाई नयाँ स्थानमा पुर्‍याउने घोषणा गरेकी थिइन् ।

Share: