भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला जापान प्रस्थान

158
0
Share:

काठमान्डौ/भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जापानमा जाइकासँगको उच्चस्तरीय बैठकमा सहभागी हुनका लागि जापान प्रस्थान गरेका छन् । मन्त्री ज्वाला आगामी साउन १२ गते स्वदेश फर्किनेछन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री ज्वालाको अनुपस्थितिमा उनले सम्हाल्दै आएको र अहिले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई जिम्मेवारी तोकेका छन् ।

Share: