क्लब ओम्नियाका सञ्चालक कुटपिट प्रकरण : ७ जना धरौटीमा रिहा, सानुभाइ अदालतमा पेश

197
0
Share:

काठमान्डौ/ठमेलस्थित ओम्निया क्लबका बाउन्सर र सञ्चालकलाई कुटपिट गरेको आरोप लागेका ७ जना धरौटीमा छुटेका छन् ।

 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनिहरुसँग जनही ८/८ हजार रुपैयाँ धरौटी मागेको हो । मुख्य नाइके भनिएका सानुभाई भनिने युवराज गुरुङलाई भने बुधबार अदालत पेश गरिएको छ । पटके कायम भएका कारण उनलाई अदालत लगिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Tagscourt
Share: