Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित – Lekhanpeeth

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

409
0
Share:

काठमान्डौ/मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको बिहीबार बिहान बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको हो ।

 

अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउने छ । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछ ।

Share: