Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टी–२० विश्वकपमा १५ टिम छनोट – Lekhanpeeth

टी–२० विश्वकपमा १५ टिम छनोट

269
0
Share:

काठमान्डौ/टी–२० विश्वकप क्रिकेटमा पहिलोपटक २० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत, दक्षिण बंगलादेश, अफ्रिका, न्यूजिल्याण्ड, स्कटल्याण्ड,पाकिस्तान, श्रीलंका, अफगानिस्तान, आयरल्याण्ड, नेदरल्यान्ड्स र पपुवा न्यूगिनीसहितका १५ टिमले विश्वकपमा स्थान बनाइसकेका छन् ।

 

विश्वकपमा छनोट हुने ५ टोलीको भने टुंगो लाग्न बाँकी छ । पाँच टोलीको टुंगो क्षेत्रीय छनोटबाट लगाइने छ । एसिया र अफ्रिकी छनोटबाट २र२ र अमेरिका छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

 

नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन र क्वालिफायर ‘ए’ र ‘बी’ बाट आउने दुई टोलीद्धारा आयोजित एसिया छनोट ३० अक्टोबरदेखि ९ नोभेम्बरसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

Share: