Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता – Lekhanpeeth

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

403
0
Share:

काठमान्डौ/श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

 

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । अहिले नेपाली टिमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने पौडेलले बताए ।

 

श्रीलंकामा रहँदा नेपाली टिमले केही अभ्यास खेल पनि खेलेको थियो ।

Share: