Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भित्री वस्त्रमा २४ तोला सुन बोकेकी महिला पक्राउ – Lekhanpeeth

भित्री वस्त्रमा २४ तोला सुन बोकेकी महिला पक्राउ

486
0
Share:

काठमान्डौ/पोखरामा करिब २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् । काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री वस्त्रमा लुकाएको अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद गरिएको प्रहरीले बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Share: