Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिकूल मौसमका कारण तीन अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’ – Lekhanpeeth

प्रतिकूल मौसमका कारण तीन अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’

523
0
Share:

काठमान्डौ/वर्षात्को कारण तीन अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । बिहानदेखि वर्षात् हुँदा तीनवटा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । जसकारण चीनबाट आएको दुईवटा विमान चीनतर्फ ‘डाइभर्ट’ भएका छन् ।

 

चीनबाट आएका इयर चाइना र सिचुवान एयरले मौसम प्रतिकूल हुँदा चीनतर्फ डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, भारतको दिल्लीबाट आएको जहाज पनि बनारस डाइभर्ट गरिएको छ ।

Share: