संसद्को अवरोध खुलाउनसभामुखले बोलाए प्रमुख सचेतकहरुको बैठक

Share:

काठमान्डौ/सभामुख देवराज घिमिरले सदनको अवरोध हटाउने विषयमा छलफल गर्न प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । अहिले ११ बजे उनले सिंहदरबारस्थित आफ्नै सचिवालयमा बैठक बोलाएका हुन् ।

 

सत्तापक्ष र प्रतिपक्षमा रहेका पाँच राजनीतिक दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । साउन १० गतेदेखि अवरुद्ध भएको सदन अझै सुचारु हुन सकेको छैन ।

Share: