काठमान्डौ/काठमाडौँ महानगरपालिकाले दुई वटा सहकारी खारेज गरेको छ ।
गत साउन १६ गतेको निर्णय अनुसार महानगरको सहकारी विभागले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिं र सुकस बचत तथा ऋृण सहकारी संस्था लि।लाई कारबाही गरेको हो ।