Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर – Lekhanpeeth

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

308
0
Share:

काठमान्डौ/प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ ।

 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

Share: