
काठमान्डौ/गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।
आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आयोगले ९प्राविधिकरअप्राविधिक० गरी आज दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका उम्मेदवारहरूले असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर ९ गतेसम्म अनलाइन प्रणालीमार्फत जततउकस्ररयलष्लिभउउकअ।नबलमबपष्।नयख।लउर आवेदन दिन सक्नेछन् ।