
काठमान्डौ/झापामा पानीमा डुबेर एक किशोरको ज्यान गएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-२ का १९ वर्षीय मनोज तामाङ रहेका छन् ।
तामाङको सोही गाउँपालिका-१ मा रहेको कुलोमा डुबेर मृत्यु भएको हो ।
कुलोमा डुबेको सूचना पाएपछि प्रहरी टोलीले उद्धार गरी उपचारका लागि बी एण्ड सी अस्पताल विर्तामोड पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको