निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक

Share:

काठमान्डौ/निर्देशक तथा कलाकार निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलाई देख्न सकिन्छ ।

 

उक्त चलचित्रको निर्माता रौनक विक्रम कँडेल हुन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टको ब्यानरमा चलचित्र बन्न लागेको हो ।

Share: