Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा – Lekhanpeeth

वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा

315
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ । शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो ।

 

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुनेछैन् । रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

Share: