Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य घट्यो, आज तोलामा कति ? – Lekhanpeeth

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

211
0
Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

 

आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ छ । बुधबार छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Share: