Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्धानमन्त्री श्रेष्ठ – Lekhanpeeth

मर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्धानमन्त्री श्रेष्ठ

Share:

काठमान्डौ/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारलाई पूर्णरुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताए ।

 

गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचानसहितको सङ्घीयता अपरिहार्य भएको बताए। उनले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिएको भन्दै सन तस्कारी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न बनाए।

Share: