Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज चीन जाँदै सन्दीप – Lekhanpeeth

आज चीन जाँदै सन्दीप

216
0
Share:

काठमान्डौ/क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् ।

 

एसियन गेम्स खेल्न उनी आज साढे १२ बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन् । नेपाली क्रिकेट टीम भने एसियाड खेल्न तीन दिनअघि नै भइसकेको छ । सन्दीप भने आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो ।

 

 

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

Share: