Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इजरायलको युद्धग्रस्त क्षेत्रका ३२ नेपाली स्थानान्तरण [नामावलीसहित] – Lekhanpeeth

इजरायलको युद्धग्रस्त क्षेत्रका ३२ नेपाली स्थानान्तरण [नामावलीसहित]

323
0
Share:

काठमान्डौ/इजरायलको युद्ध क्षेत्रमा रहेका ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ। इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको हो।

 

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले दिएको जानकारीअनुसार ३२ जना नेपालीलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको छ।

 

इजरायल आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

 

Share: