Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनआरएनए कार्यालयमा झडप, आरके शर्माका समर्थकमाथि हातपात – Lekhanpeeth

एनआरएनए कार्यालयमा झडप, आरके शर्माका समर्थकमाथि हातपात

273
0
Share:

काठमान्डौ/गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माका समर्थकमाथि हातपात भएको छ । बालुवाटारस्थित एनआरएनएको कार्यालयमा शर्माका समर्थक ओम शर्मामाथि हातपात भएको हो ।

 

एनआरएनएमा विवादका बीच अध्यक्ष डा बद्री केसी निर्वाचित भएका थिए । उक्त कार्यसमितिलाई अस्वीकार गर्दै आरके शर्मा नेतृत्वमा नयाँ कार्यसमिति बनेको थियो ।

Share: