Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपतिको युरोप भ्रमण स्थगित – Lekhanpeeth

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

301
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ। राष्ट्रपति पौडेल यही कार्तिक २२ गते फ्रान्स, जर्मनी र इटलीको भ्रमणका लागि जाने कार्यक्रम थियो।

 

भूकम्पका कारण देश शोकमा डुबेका बेला राष्ट्रपति विदेश भ्रमणमा जान नहुने भन्दै चौतर्फी आवाज उठेको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपतिको युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ।

 

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन जाने र त्यसपश्चात जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम थियो।

Share: