Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – Lekhanpeeth

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

199
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतल निवासमा आज बिहान भेटवार्ता गरेका छन् ।

 

भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

 

सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

 

Share: