Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपतिद्वारा २ देशमा गैर आवासीय राजदूत नियुक्त – Lekhanpeeth

राष्ट्रपतिद्वारा २ देशमा गैर आवासीय राजदूत नियुक्त

250
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले २ नेपाली राजदूतलाई अन्य २ देशका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

 

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैर आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विटजरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।

Share: