Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश – Lekhanpeeth

टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

307
0
Share:

काठमान्डौ/उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

 

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौँको आदेश सदर गरेको हो ।

 

Share: