Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पाकिस्तानविरुद्ध नेपाल ७ विकेटले पराजित – Lekhanpeeth

पाकिस्तानविरुद्ध नेपाल ७ विकेटले पराजित

390
0
Share:

काठमान्डौ/यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित भएको छ ।

 

शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

 

Share: