Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ – Lekhanpeeth

झम्सिखेलमा गोली चल्यो, एकजना पक्राउ

311
0
Share:

काठमान्डौ/प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशंकामा पिछा गर्दै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एकजनालाई पक्राउ गरेको हो ।

 

गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

 

Share: