Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसीसी यु-१९ : एसिया कपको उपाधिका लागि युएई र बङ्गलादेश भिड्दै – Lekhanpeeth

एसीसी यु-१९ : एसिया कपको उपाधिका लागि युएई र बङ्गलादेश भिड्दै

233
0
Share:

काठमान्डौ/एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली युएई र बङ्गलादेश खेल्दै छन् ।

 

खेल दुबईमा बिहान सवा ११ बजे शुरु हुनेछ । अस्ति भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै युएई पहिलो पटक फाइनलमा पुगेको हो ।

 

युएईसँग पाकिस्तान ११ रनले पराजित भयो । त्यस्तै, अर्को खेलमा बङ्गलादेशले भारतलाई ४ विकेटले हरायो । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

Share: