Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
छतबाट खसेर प्रहरीको निधन – Lekhanpeeth

छतबाट खसेर प्रहरीको निधन

246
0
Share:

काठमान्डौ/घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रहरी कर्मचारीको निधन भएको छ। धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोल बस्ने रबिन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको पुष्टि गरे।

 

उनी मङ्गलवार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए। बेहोस अवस्थामा उद्धार गरिएका भट्टको घाँटीको पछाडिको हड्डी भाँचिएको थियो।

Share: